एनआरएनए यूके महिला फोरम गठन, अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी

लन्डन । गैरआवासीय नेपाली संघ यूके महिला फोरमले ‘
अन्तर्राष्ट्रिय महिला दिवस’ सेमिनारसहित भव्य रुपमा मनाउने भएको छ । आगामी ८ मार्च २०२०, आइतबार लन्डनमा दिवस मनाउने तयारी गरिएको एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले जनाइन् । विभागकी संयोजक कंडेलका अनुसार, ‘इन्टरनेशनल सेमिनार अन वुमन एजुकेशन एण्ड इम्पावरमेन्ट’ शीर्षकमा हुने उक्त सेमिनारमा सहभागी हुन सबै संघसंस्थालाई … Continue reading एनआरएनए यूके महिला फोरम गठन, अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी